Logo

२०८३, श्रावण ३१गते


images
images

अपराध

पाँचथरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पाँचथरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

images
  • पाँचथरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    images
    images

    २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फालेलुङ गाउँपालिका-७ पापुङदेन बस्ने ५३ वर्षीय रत्न कुमार आङवोलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    रत्न कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणीः
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।