काठमाडौँ । नेपालले टेस्ट देश वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपालले आगामी सेप्टेम्बरमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्ने जानकारी दिएको छ । खेल सेप्टेम्बर २७, २८ र ३० मा हुने छ ।
यो सिरिज युएईको शारजाहस्थित शारजाह क्रिकेट स्टेडियममा हुने केनले जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology