Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधि सभा बैठक

प्रतिनिधि सभामा आजपनि रास्वपाको नाराबाजी, विरोधकै बीच संसद संचालन

प्रतिनिधि सभामा आजपनि रास्वपाको नाराबाजी, विरोधकै बीच संसद संचालन

images
  • प्रतिनिधि सभामा आजपनि रास्वपाको नाराबाजी, विरोधकै बीच संसद संचालन
    images
    images

    काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।

    images
    images
    images

    आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले अवरोध गरेको छ ।

    images
    images
    images

    बैठक शुरु हुना साथ रास्वपा र राप्रपाका सांसदले उठेर नाराबाजी गरिरहेका छन् । सभामुख देवराज घिमिरेले संसदमा नाराबाजी भइरहेका बेला संसदको नियमित कारवाही अगाडी बढाएका छन् । 

    images
    images
    images

    भिजिट भिसा प्रकरणमा माओवादी केन्द्र सहमतिमा आएपनि रास्वपा र राप्रपाले आफ्नो अडान छोडेको छैन । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।