Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधि सभा

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर असार ६ गते

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर असार ६ गते

images
  • प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर असार ६ गते
    images
    images

    काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर असार ६ गते हुने भएको छ । 

    images
    images
    images

    सोमवार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने बैठकमा सांसदहरुको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने जानकारी दिएका हुन् ।

    images
    images
    images

    प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा हरेक महिनाको पहिलो साता सांसदहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न सोध्ने व्यवस्था गर्ने उल्लेख छ ।

    images
    images
    images

    त्यस्तै, सभामुख घिमिरेले विनियोजन विधेयक, २०८२ माथिको विभिन्न मन्त्रालय एवम् सचिवालय अन्तर्गतका विभिन्न शिर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालय र सचिवालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिनको लागि असार ५, ६ र ७ गतेका दिनहरू तोकेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।