Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्कियो

नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्कियो

images
  • नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्कियो
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ ।

    images
    images
    images

    स्कटल्याण्डमा आइसीसी पुरुष विश्वकप लिग-२ र त्रिकोणात्मक टी-२० सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आइतबार काठमाडौँ आइपुगेको हो ।

    images
    images
    images

    क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

    images
    images
    images

    स्कटल्याण्ड भ्रमणमा नेपालले लिग-२ का ४ खेल खेलेको थियो जसमा ३ जित हासिल गरेको थियो भने एक खेल स्कटल्याण्डसँग हारेको थियो ।

    त्यस्तै नेपालले टी-२० सिरिजका ४ खेलमा २ जित हासिल गरेको थियो र २ खेलमा हार बेहोरेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।