Logo

२०८३, श्रावण ३१गते


images
images

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

images
  • जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ
    images
    images

    झापा । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका-६ पल्लाबारी बस्ने २३ वर्षीय हरदेव यादवलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    हरदेवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणीः
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।