Logo

२०८३, श्रावण ३०गते


images
images

टी-२० सिरिज

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको लगातार दोस्रो जित

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको लगातार दोस्रो जित

images
  • वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको लगातार दोस्रो जित
    images
    images

    काठमाडौँ । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । बुधवार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १५.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाका लागि जोश इंगलिसले अविजित ३३ बलमा ७८ रन बनाएका थिए भने क्यामरुन ग्रीनले अविजित ५६ रन बनाएका थिए ।

    images
    images
    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउदै १७२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि ब्राण्डन किंगले सर्बाधिक ५१ रन बनाए भने आन्द्रे रसेलले ३६ रन बनाएका थिए ।

    images
    images
    images

    यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ । अब सिरिजको तेस्रो खेल शनिबार हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।