Logo

२०८३, श्रावण ३०गते


images
images

केन्द्रीय  सदस्य भण्डारी द्वार बझाङमा खेलकुद सामाग्रि बितरण

केन्द्रीय  सदस्य भण्डारी द्वार बझाङमा खेलकुद सामाग्रि बितरण

images
  • केन्द्रीय  सदस्य भण्डारी द्वार बझाङमा खेलकुद सामाग्रि बितरण
    images
    images


    पवन बहोरा बझाङ :नेकपा एकीकृत समाजबादि पार्टिका भाद्रि सङ्गठन युवा सङ्घ केन्द्रीय सदस्य भण्डारिले खेलकुद सामाग्रि बितरण गरेका छन् ।जिल्लाकाे केलारस्युँ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजबादि पार्टिका भाद्रि सङ्गठन युवा सङ्घ केन्द्रीय सदस्य क. प्रसान्त भण्डारीकाे पहल द्वारा केदारस्यु गाउँपालिका भरिका मा.बि बिध्यालयमा खेलकुत सामाग्रि बितरण गरिएकाे । 

    images
    images
    images

    राष्टका लागी खेल्कुद, स्वास्थ्य का लाी खेलकुद भन्ने मुल नारा लाई मध्यनजर गर्दै बिध्यार्थि हरूका लागि पढाइ मात्र नभई खेलकुदकाे पनि आवस्यक रहेकाे भन्दै प्रत्यक बिध्यालयमा दुई दुई वटा भलिबल र एक एक आेटा नेट आज केदारस्यु गाउँपालिकाका १३ बिध्यालय हरू मध्य ८ ओटा बिध्यालय हरूमा बितरण गरिएकाे छ । 
    बाकि रहेका ५ आेटा बिध्यालयमा लगत्तै बितरण गरिने भण्डारले जानकारि दिनु भयको छ।

    images
    images
    images

    उनले भने बिध्यालयमा खेलकुद सामाग्रि बितरण गरे पिछ बिध्यार्थि हरूले खुसि महसुस गरेका हुन । म यस्ता कार्य हरू तिर अगाडि बड्ने छु । खेलकुद सामाग्रि बितरण गरे लगत्तै प्रत्यक बिध्यालयमा CCTV क्यामरा र ए हाजिरि अहिलेकाे आवश्यकता अनुसारकाे शिक्षाकाे आवश्यक रहेकाे हुदा यसकाे पहल भईरहेकाे र स्वास्थ्य शिक्षा जनताहरूकाे हक हितकाे लागी नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजबादि पार्टि युवा सङ्घ र आफू सदैब अगाडि बड्ने उँहाले बताउनु भयाे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।