Logo

२०८३, श्रावण ३०गते


images
images

"आम कार्यकर्ताको भावना नबुझे भीम रावलको हालत पानीबिनाको माछाजस्तो हुनेछ” - महेश बस्नेत

"आम कार्यकर्ताको भावना नबुझे भीम रावलको हालत पानीबिनाको माछाजस्तो हुनेछ” - महेश बस्नेत

images
  • "आम कार्यकर्ताको भावना नबुझे भीम रावलको हालत पानीबिनाको माछाजस्तो हुनेछ” - महेश बस्नेत
    images
    images

    नेकपा एमालेका युवा नेता महेश बस्नेतले पार्टी अध्यक्षमा उम्मेदवारी दिन लागेका भीम रावलको हालत पानीबिनाको माछाजस्तो हुने बताएका छन् ।

    images
    images
    images

    नेता बस्नेतले भने, “नेता र कार्यकर्ताबीच माछा र पानीजस्तो सम्बन्ध हुन्छ । पानी भयो भने माछाले किरा फट्यांग्रा खान सक्छ, पानी भएन भने किरा फट्यांग्राले माछालाई नै खाइदिन्छन् । महाधिवेशनमा आम कार्यकर्ताको भावना नबुझीकन जानुभयो भने भीम रावलको हालत पानीबिनाको माछाको जस्तै हालत हुनेछ ।”

    images
    images
    images

    पार्टी अध्यक्षमा केपी शर्मा ओली विरुद्ध भीम रावलको उम्मेदवारी कद घटाउने काम मात्र भएको पनि बताएका छन् ।महाधिवेशनमा निर्वाचनको प्रक्रिया औपचारिक मात्र बन्ने उनले बताए । साथै उनले माधव नेपाल समूह बाहिरिएपछि संस्थागत गुटबन्दी हटिसकेको उनको दाबी छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महेश बस्नेत
  • # भीम रावल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।