Logo

२०८३, श्रावण ३०गते


images
images

टी-२० सिरिज

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा पाकिस्तानको विजयी शुरुवात

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा पाकिस्तानको विजयी शुरुवात

images
  • वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा पाकिस्तानको विजयी शुरुवात
    images
    images

    काठमाडौँ । पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ ।

    images
    images
    images

    शुक्रवार बिहान सम्पन्न सिरिजको पहिलो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई १४ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको १७९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

    images
    images
    images

    यस अघि  टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो ।

    images
    images
    images

    यो जितपछि पाकिस्तान ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।