Logo

२०८३, श्रावण ३०गते


images
images

'महाधिवेशन स्थलमा भिम रावलका समर्थकलाई पर्चा बाढ्न दिइएन'

'महाधिवेशन स्थलमा भिम रावलका समर्थकलाई पर्चा बाढ्न दिइएन'

images
  • 'महाधिवेशन स्थलमा भिम रावलका समर्थकलाई पर्चा बाढ्न दिइएन'
    images
    images

    चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधि वेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको छ ।पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् ।

    images
    images
    images

    बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावल का कार्यकर्ताहरुले पर्चा वितरण गरेका थिए । ‘मेरो उम्मेदवारी किन’ लेखिएको भीम रावलको पर्चामा रावलले अध्यक्षमा उम्मे दवारी दिनुपर्नाका कारणबारे उल्लेख छ ।

    images
    images
    images

    पर्चा हातमा लिइसकेका प्रतिनिधिहरूलाई पनि स्वयंसेवकह  रुले बाहिर ननिकाल्न र खल्ती वा झोलामा राख्न आग्रह गर्दै हलभित्र छिराएका छन् ।

    images
    images
    images

    आजको बन्दसत्रले केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी छ । तर रावलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भीम रावल
  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।