Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

एनपीएलको दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने

एनपीएलको दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने

images
  • एनपीएलको दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने भएको छ ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) ले साउन २४ गते हुने अक्सनका लागि प्राविधिक समितिले १५० खेलाडी छनौट गरेको जानकारी दिएको छ ।  क्यानले जुलाई १२ देखि २२ सम्म खुला गरेको खेलाडी दर्ताको समयमा ४५८ खेलाडीले नाम दर्ता गराएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।