लाेक छन्त्याल, वामी। बाग्लुङ जिल्ला काठे खोला गा,पा १ मा बा १८ च ५६७७ नम्बरको जिप दुर्घटना हुँदा १ को मृत्युु तीन जना घाइते भएका छन ।
बागलुङको बिहुबाट बागलुङ बजार जादै गरेको जिप पल्टिँदा बाग्लुङ नगर पालिका ६ सिम बस्ने ४५ वर्षिय स्याम शर्माको घटना स्थानमै मृ'त्युु भएको थियो ।
बिहान ५ बजे जिप दुर्घटना भएको र घाइतेलाई धौलागिरी अस्पताल बाग्लुङमा उपचारको लागि लगिएको र घाइतेहरु सामन्य रहेको प्रहरीले बताएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology