Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधि सभा

रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभाको बैठक बहिस्कार

रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभाको बैठक बहिस्कार

images
  • रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभाको बैठक बहिस्कार
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद शिशिर खनाल र राप्रपाकी सांसद बिना लामाले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

    images
    images
    images

    सांसद खनालले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थिए । त्यस्तै राप्रपा सांसद लामाले आफुहरुको मागमा संसदले कुनै पहल नगरेको भन्दै सरकारले आफुहरुको मागलाई हलुका रुपमा लिएको आरोप लगाएकी छन् । उनले उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म आफुहरुको आन्दोलन जारी रहने बताईन् ।  

    images
    images
    images

    रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।