Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने

images
  • नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालले टप इन्ड टी-२० सिरिजपछि ५ अभ्यास खेल खेल्ने भएको जानकारी दिएको छ ।

    images
    images
    images

    नेपाली क्रिकेट टिमले आइसीसी टी-२० विश्वकप एसिया- इएपी छनौट को तयारीका लागि यी अभ्यास खेल खेल्न लागेको क्यानले बताएको छ ।

    images
    images
    images

    नेपाली टिमले अस्ट्रेलियामा क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्न लागेको हो । नेपाली टीमले क्रिकेट एसिटीसँग अगस्त २६ मा दुई टी-२० खेल्ने छ बहने साउथ अस्ट्रेलियासँग अगस्त २८ मा दुई टी-२० खेल्ने छ । त्यस्तै अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने क्यानले जनाएको छ ।

    images
    images
    images

    हाल अस्ट्रेलियामा रहेको नेपाली टिमले  टप इन्ड टी-२० सिरिज अन्तर्गत शुक्रबार नर्थर्न टेरोटेरी स्ट्राइकसँग खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।