Logo

२०८३, श्रावण ३०गते


images
images

सरकारद्वारा बझाङका चार स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा

सरकारद्वारा बझाङका चार स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा

images
  • सरकारद्वारा बझाङका चार स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा
    images
    images

    रमेश बहादुर सिह, बझाङ । सरकारले बझाङका  ४ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा एकले दिएको अधिकार प्रयोग गर्दै गृहमन्त्रालयले २०७८ साल माघ मसान्तसम्म लागू हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    मन्त्रालय स्रोतका अनुसार बझाङका  ४  स्थानीय तहकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका हुन् ।  जिल्लाका १२वटा स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा हुनेमा चार वटा स्थानिय तह मध्ये एक वटा नगरपालिका र ३ गाउँपालिका रहेका मन्त्रालय स्रोतले जनाएको छ ।

    images
    images
    images

    received_2625700887573323.jpegविपद् संकटग्रस्त क्षेत्र घोषणा हुनेमा जिल्लाको  चार स्थानीय तहमा थलारा  गाउँपालिका, वित्थचिर गाउँपालिका, खत्तडछान्ना  गाउँपालिका र जयपृथ्वीपालिका  रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।