Logo

२०८३, श्रावण ३०गते


images
images

रुस-युक्रेन युद्ध

रुसी आक्रमणमा युक्रेनमा चार जनाको मृत्यु

रुसी आक्रमणमा युक्रेनमा चार जनाको मृत्यु

images
  • रुसी आक्रमणमा युक्रेनमा चार जनाको मृत्यु
    images
    images

    काठमाडौँ । रुसले युक्रेनका शहरहरूमाथि आक्रमण गरेको छ । खार्किभको एक अपार्टमेन्ट ब्लकमा रुसी ड्रोन आक्रमणमा एक बच्चा सहित कम्तिमा चार जनाको मृत्यु भएको युक्रेनका मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    आक्रमणबाट भवनको एक भाग भत्किएको छ र धेरै मानिसहरू भग्नावशेषमा फसेको आशंका गरिएको छ ।

    images
    images
    images

    स्थानीय अधिकारी इभान फेडोरोभले जापोरिजिया क्षेत्रमा ग्लाइड बम प्रयोग गरेर रुसी आक्रमणमा एक जनाको मृत्यु भएको र छ जना घाइते भएको बताएका छन् । 

    images
    images
    images

    युक्रेनी वायुसेनाले रातभरि रुसले युक्रेनमा चार वटा मिसाइल र १४० वटा ड्रोनले आक्रमण गरेको बताएको छ । वायुसेनाले २५ विभिन्न स्थानमा ८८ वटा ड्रोन खसालेको दाबी गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युक्रेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।