Logo

२०८३, आश्विन ९गते


images
images

पोखरा महानगरकी वडा सदस्यविरुद्ध मुद्धा दायर

पोखरा महानगरकी वडा सदस्यविरुद्ध मुद्धा दायर

images
  • पोखरा महानगरकी वडा सदस्यविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । पोखरा महानगरकी वडा सदस्य भावना श्रेष्ठविरुद्ध दुई लाख घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगर-२६ की वडा सदस्य भावना श्रेष्ठले न्यायिक समितिमा बाटोको विवाद विषयको निर्णय गर्दा आफ्नो पक्षमा पार्नको लागि रविन कुमार श्रेष्ठबाट २ लाख घुस लिएको आरोपमा श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा त्यति नै बिगो माग गर्दै मुद्दा दायर गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।