Logo

२०८३, श्रावण ३०गते


images
images

एमसीसीविरुद्ध मंसिर २८ गते संसद भवन घेराउ गर्ने विप्लवसहित ६ पार्टीको निर्णय

एमसीसीविरुद्ध मंसिर २८ गते संसद भवन घेराउ गर्ने विप्लवसहित ६ पार्टीको निर्णय

images
  • एमसीसीविरुद्ध मंसिर २८ गते संसद भवन घेराउ गर्ने  विप्लवसहित ६ पार्टीको निर्णय
    images
    images

    काठमाडौं । दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय गरेको छ । बुधबार राजधानीमा बसेको गठबन्धनको बैठकले एमसीसीको विरोधमा मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय भएको नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिए । 

    images
    images
    images

    उनका अनुसार मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गर्ने निर्णय भएको छ भने २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।  थप कार्यक्रम आवश्यकता अनुसार तय गरेर आन्दोलनलाई जारी राखिने निर्णय समेत भएको गजुरेलले बताए ।

    images
    images
    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद अधिवेशन आह्वान गरेकी थिइन् ।  सो अनुसार संघीय संसदको दुबै सदनको बैठक  मंसिर २८ गते मंगलबार दिउँसो २ बजे बस्ने तय भएको छ । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।