Logo

२०८३, श्रावण ३१गते


images
images

उपसभामुखलाई हटाउने कार्यको पार्टीले विरोध गर्छ : प्रचण्ड

उपसभामुखलाई हटाउने कार्यको पार्टीले विरोध गर्छ : प्रचण्ड

images
  • उपसभामुखलाई हटाउने कार्यको पार्टीले विरोध गर्छ : प्रचण्ड
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको पार्टीले विरोध गर्ने बताएका छन् ।

    images
    images
    images

    मंगलवार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोजे त्यसको विरोध गर्ने बताएका हुन् ।

    images
    images
    images


    वर्तमान सरकार गठन भएदेखि नै गल्तीबाहेकका काम नगरेको भन्दै सामाजिक सेवामा सक्रिय आदिवासी जनजाती महिलालाई अनाहकमा हटाउने कोशिस गलत रहेको जिकिर गरे ।

    images
    images
    images


    प्रचण्डले उपसभामुख इन्दिरा रानामाथि यसअघि लगाइएको आरोप समेत कपोकल्पित रहेको टिप्पणी गरेका छन् ।


    सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले उपसभामुखलाई महाअभियोगका लागि हस्ताक्षर संकलन गरिसकेका छन् भने सत्ता गठबन्धनको बैठक सिंहदरबारमा जारी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपसभामुख
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।