Logo

२०८३, श्रावण ३०गते


images
images

कर्णाली प्रदेशमा बुधबार सार्बजनिक बिदा

कर्णाली प्रदेशमा बुधबार सार्बजनिक बिदा

images
  • कर्णाली प्रदेशमा बुधबार सार्बजनिक बिदा
    images
    images

    सुर्खेत । कर्णाली प्रदेश सरकारले बुधबार स्थापना तथा शहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

    images
    images
    images

    बुधबार प्रदेशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुचना निकाल्दै जानकारी दिएको छ ।

    images
    images
    images

    कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०८१ चैत १७ को निर्णयअनुसार प्रदेश सरकारले बिदा दिएको मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।

    images
    images
    images

    Karnali1755603876.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्णाली प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।