Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएलको दोस्रो संस्करणको आयोजना मितिको घोषणा

एनपीएलको दोस्रो संस्करणको आयोजना मितिको घोषणा

images
  • एनपीएलको दोस्रो संस्करणको आयोजना मितिको घोषणा
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आयोजना मिति तय गरिएको छ ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ गतेदेखि २७ गते (नोभेम्बर १७ देखि डिसेम्बर १३ ) सम्म काठमाडौँमा आयोजना हुने जानकारी दिएको छ ।

    images
    images
    images

    क्यानले दोस्रो संस्करणको लागि मिनी अक्सन पनि साउन २४ गते सम्पन्न गरिसको छ ।

    images
    images
    images

    एनपीएलमा चितवन राइनोज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज, जनकपुर बोल्ट्स , कर्णाली याक्स र पोखरा एभेन्जर्स गरि आठ फ्रेन्चाइजीले खेल्दैछन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।