Logo

२०८३, श्रावण ३०गते


images
images

अपराध

रौतहटमा सुटकेश भित्र महिलाको शव फेला

रौतहटमा सुटकेश भित्र महिलाको शव फेला

images
  • रौतहटमा सुटकेश भित्र महिलाको शव फेला
    images
    images

    रौतहट । रौतहटको गौर नगरपालिका-९ गौरसिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आइतवार एक सुटकेश भित्र महिलाको शव फेला परेको छ 

    images
    images
    images

    प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव फेला परेको हो । महिलाको हत्या गरी सुटकेशमा राखेर फालिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरको छ ।

    images
    images
    images

    घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक महिलाको पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रौतहट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।