Logo

२०८३, श्रावण ३०गते


images
images

रौतहटको घटना बारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक

रौतहटको घटना बारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक

images
  • रौतहटको घटना बारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक
    images
    images

    काठमाडौँ । रौतहटमा दुई समुदायबीच बढेको विवादको विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ ।

    images
    images
    images

    केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको छ । बैठकमा विशेषगरी मधेश–तराईमा देखिएको जातीय, धार्मिक, र निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतिका विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । उपयुक्त विषयमा छलफल भई आवश्यक निर्णय हुने जनाइएको छ ।

    images
    images
    images

    त्यस्तै बैठकमा मुलुकको समसामयिक विषय तथा समग्र शान्ति सुरक्षा र निर्वाचन सम्बन्धी विषयवस्तुमा समेत छलफल भइरहेको गृहमन्त्री अर्यालको सचिवालयले जानकारी दिएको छ ।   

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रौतहट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।