Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

नेपालले क्रिकेट एसिटीलाई दियो १७८ रनको लक्ष्य

नेपालले क्रिकेट एसिटीलाई दियो १७८ रनको लक्ष्य

images
  • नेपालले क्रिकेट एसिटीलाई दियो १७८ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपालले क्रिकेट एसिटीलाई १७८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनएको हो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ६९ रन बनाए भने कप्तान रोहित पौडेलले ३६, आरिफ सेखले २४ रन बनाएका थिए ।

    images
    images
    images

    नेपाली क्रिकेट टिमले आइसीसी टी-२० विश्वकप एसिया- इएपी छनौट को तयारीका लागि यी अभ्यास खेल खेल्न लागेको क्यानले बताएको छ । नेपाली टिमले अस्ट्रेलिया क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्न लागेको हो ।

    images
    images
    images

    नेपाली टीमले क्रिकेट एसिटीसँग आज दुई टी-२० खेल्दै छ । जसमा पहिलो खेल बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ भने दोस्रो खेल ९: ४५ बजेदेखि शुरु हुने क्यानले जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै साउथ अस्ट्रेलियासँग अगस्त २८ मा दुई टी-२० खेल्ने छ, जुन बिहान ५: ४५ र ९: ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने क्यानले जनाएको छ, जुन खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।