Logo

२०८३, श्रावण ३१गते


images
images

अपराध

१४ बर्षिय बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा झापाबाट एकजना पक्राउ

१४ बर्षिय बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा झापाबाट एकजना पक्राउ

images
  • १४ बर्षिय बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा झापाबाट एकजना पक्राउ
    images
    images

    झापा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ सिदिङवा गाउँपालिका-३ बस्ने १९ वर्षीय जिवन कटुवाललाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    जिवनले ती बालिकालाई झापाको बुद्धशान्ति गाउँपालिका-१ होक्सेमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कारयालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणीः
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।