Logo

२०८३, श्रावण ३०गते


images
images

टी-२० सिरिज

आसामले नेपाल ए लाई दियो १९१ रनको लक्ष्य

आसामले नेपाल ए लाई दियो १९१ रनको लक्ष्य

images
  • आसामले नेपाल ए लाई दियो १९१ रनको लक्ष्य
    images
    images

    काठमाडौं । भारतको आसाम राज्य टिमले नेपाल ए लाई १९१ रनको लक्ष्य दिएको छ । भारतको गुवाहाटीमा आजदेखि सुरु भएको नेपाल ‘ए’ र आसामबीचको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आसामले २० ओभरमा ८ विकेट गुमाएर १९० रन बनाएको हो ।

    images
    images
    images

    आसामले राम्रो सुरुवात गरेपनि बिचको ओभरमा नेपालले खेलमा नियन्त्रण बनाउदै आसामलाई आक्रामक ब्याटिंग गर्न रोकेको थियो । तर अन्तिम २ ओभरमा आसामका आकाश सेनगुप्ता र अभिनव चौधरीले ५१ रन बनाएपछि १९० रनको टोटल बनाएको थियो । त्यस्तै नेपालका लागि बलर आकाश चन्दले ३ विकेट लिए भने विवेक यादव र कमलसिंह ऐरीले २-२ विकेट लिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।