Logo

२०८३, आश्विन ९गते


images
images

राष्ट्रिय क्रिकेट टिम

साउथ अस्ट्रेलियासँग नेपाल दुवै टी-२० खेलमा पराजित

साउथ अस्ट्रेलियासँग नेपाल दुवै टी-२० खेलमा पराजित

images
  • साउथ अस्ट्रेलियासँग नेपाल दुवै टी-२० खेलमा पराजित
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले साउथ अस्ट्रेलियासँग दोस्रो खेलमा पनि हार बेहोरेको छ । साउथ अस्ट्रेलियाले दोस्रो खेलमा नेपालमाथि ३ रनको जित हासिल गरेको हो ।

    images
    images
    images

    साउथ अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा अल आउट हुदै १५७ रन बनाएको थियो । यस अघि साउथ अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो ।

    images
    images
    images

    यस अघि आजै सम्पन्न पहिलो खेलमा साउथ अस्ट्रेलियाले नेपाललाई ३ विकेटले पराजित गरेको थियो । अब नेपालले अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने तालिका रहेको क्यानले जनाएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।