Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवल–पाल्पा सडक आजदेखि १५ दिनसम्म रातमा बन्द हुने

बुटवल–पाल्पा सडक आजदेखि १५ दिनसम्म रातमा बन्द हुने

images
  • बुटवल–पाल्पा सडक आजदेखि १५ दिनसम्म रातमा बन्द हुने
    images
    images

    काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड मंगलबारदेखि १५ दिनसम्म रातमा बन्द हुने भएको छ ।

    images
    images
    images

    सडक चौडा बनाउन पहाड कटान गर्नुपर्ने भएकाले मंगलबार (आज) देखि पुस १३ गतेसम्म राति ९ः३० बजेदेखि बिहान ४ बजेसम्म उक्त सडक बन्द हुने भएको हो ।

    images
    images
    images

    सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सो अवधिमा बुटवल सिद्ध बाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्मको सडक खण्डमा रातभर सवारी साधन सञ्चालन गर्न बन्द गरिने छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • # पाल्पा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।