Logo

२०८३, कार्तिक ३०गते


images
images

जेनजी प्रदर्शन

जेनजी प्रदर्शन : अहिलेसम्म १३ जनाको मृत्यु

जेनजी प्रदर्शन : अहिलेसम्म १३ जनाको मृत्यु

images
  • जेनजी प्रदर्शन : अहिलेसम्म १३ जनाको मृत्यु
    images

    काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    विभिन्न अस्पतालहरुले जनाए अनुसार, पछिल्लो क्रममा उपचार गराइरहेका १३ जनाको मृत्यु भएको हो । 

    images
    images
    images

    यो विवरण दिउँसो साढे ३ बजेसम्मको हो । 

    images
    images

    विवरण अनुसार ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी प्रदर्शन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।