Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवल नगरमा आगजनी

बुटवल उपमहानगरको कार्यालयमा आगजनी

बुटवल उपमहानगरको कार्यालयमा आगजनी

images
  • बुटवल उपमहानगरको कार्यालयमा आगजनी
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिकाको कार्यालयमा आगजनी गरिएको छ ।

    images
    images
    images

    जेनजी आन्दोलनको दोस्रो दिन आज सार्बजनिक भवन र शिर्ष नेताहरुका निवास तोडफोड र आगजनीको क्रममा बुटवलस्थित उपमहानगरको कार्यालयमा आगजनी गरिएको छ । त्यस्तै बुटवलमा रहेको एमालेको पार्टी कार्यालयमा पनि आगजनी गरेका छन् भने  राष्ट्रिय जनमोर्चाको कार्यालयमा पनि आगजनी गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल उपमहानगर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।