Logo

२०८३, आश्विन ९गते


images
images

बास्कोटाको प्रश्न

गोकुल बास्कोटाको प्रश्न: जसको आन्दोलन उही नेता नभएर फेरि उत्खनन किन ?

गोकुल बास्कोटाको प्रश्न: जसको आन्दोलन उही नेता नभएर फेरि उत्खनन किन ?

images
  • गोकुल बास्कोटाको प्रश्न: जसको आन्दोलन उही नेता नभएर फेरि उत्खनन किन ?
    images
    images

    काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले जसको आन्दोलन हो उही नेता नभएर फेरि उत्खनन किन गरेको भन्दै प्रश्न गरेका छन्  । सामाजिक सञ्जालमा टिप्पणी गर्दै बास्कोटाले खेल्दै देश प्रयोगशाला भन्दा फरक नभएपछि पुरानाले, नयाँले, झन नयाँले र महानयाँले अन्तिममा आफ्नै गालामा थप्पड हान्ने र हरेक टाल्टुले समाधान बढीमा एक दशकको लागि खोज्ने हो भन्दै जसको आन्दोलन उही नेता हुनुपर्ने बताएका हुन् ।

    images
    images
    images

    उनले भनेका छन, ‘प्रयोगशाला भन्दा फरक नभएपछि पुरानाले, नयाँले, झन नयाँले र महानयाँले अन्तिममा आफ्नै गालामा थप्पड हान्ने र हरेक टाल्टुले समाधान बढीमा एक दशकको लागि खोज्ने हो । किनकि यहाँ सर्पको मुखमा परेको भ्यागुत्तोले फट्याङ्ग्राको शिकार गर्न मुख बाउँछ, जसको आन्दोलन उही नेता हुनु नि । फेरि उत्खनन किन ?’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोकुल बाँस्कोटा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।