Logo

२०८३, श्रावण ३०गते


images
images

भ्रष्टाचार र दमनबिरुद्ध आयोग

भ्रष्टाचार र दमनबिरुद्ध आयोग बनाएर जान समस्या छैन : गगन थापा

भ्रष्टाचार र दमनबिरुद्ध आयोग बनाएर जान समस्या छैन : गगन थापा

images
  • भ्रष्टाचार र दमनबिरुद्ध आयोग बनाएर जान समस्या छैन : गगन थापा
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार र आन्दोलनमा भएको दमन तथा हिंसाबिरुद्ध शक्तिशाली आयोग बनाएर जान दृढ भएको बताएका छन् ।

    images
    images
    images

    उनले सामाजिक सञ्जालमा लेखेका छन्,  ‘हामी दमन र विध्वंश बिरुद्ध एउटा र भ्रष्टाचारबिरुद्ध अर्को आयोग बनाएर जाने पक्षमा दृढ छौँ,’ उनले शुक्रवार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन् ।

    images
    images
    images

    अन्तरिम सरकार गठनका क्रममा प्रधानमन्त्रीको चर्चामा रहेकी सुशिला कार्कीले जेनजी आन्दोलनमा भएको दमन र भ्रष्टाचारबिरुद्ध आयोग बनाएर जान तीन दलका नेताहरूले अस्वीकार गरेको बताएको समाचार बाहिरिएको थियो । उक्त समाचारमा प्रस्तावित प्रधानमन्त्री कार्कीले ‘हातखुट्टा बाँधेर दिएको जिम्मेवारी चाहिँदैन’ भनेको प्रतिकृया प्रकाशित थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।