Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी आन्दोलन

सरकारका मन्त्रीबाट ध्वस्त संसद भवनको अनुगमन, कुलमान भन्छन् : नयाँ संसद नयाँ भवनबाट

सरकारका मन्त्रीबाट ध्वस्त संसद भवनको अनुगमन, कुलमान भन्छन् : नयाँ संसद नयाँ भवनबाट

images
  • सरकारका मन्त्रीबाट ध्वस्त संसद भवनको अनुगमन, कुलमान भन्छन्  : नयाँ संसद नयाँ भवनबाट
    images
    images

    काठमाडौँ । सरकारका तीन मन्त्रीहरुले आगजनी गरिएको नयाँ बानेश्वरस्थित संसद भवनको अनुगमन गरेका छन् ।

    images
    images
    images

    बुधवार अनुगमन गरेपछि मिडियाकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री कुलमान घिसिङले नयाँ संसद् अधिवेशन सिंहदरबारमा बनिरहेको भवनबाट शुरु हुने बताए ।मन्त्री घिसिङले नयाँ बनिरहेको संसद भवन पुससम्म बनिसक्ने बताए । 

    images
    images
    images

    उनले भने- धेरै ठुलो क्षति भएको छ । यो क्षतिलाई तत्काल एसेस्मेन्ट गरेर यसलाई कसरी तत्काल र दिर्घकालमा कसरी पूर्ववत अवस्थामा ल्याउन सकिन्छ भन्ने बारेमा काम गर्छौं । तत्काल गर्नुपर्ने कामहरु काम गर्छौं । र अन्य जतिपनि पूर्वाधारहरुमा भएको क्षति केहि मर्मत गरेर अगाडी बढ्छौं भने मर्मत गरेर नहुने पूर्वाधारलाई बनाउन प्रक्रिया शुरु गर्छौं ।'

    images
    images
    images

    अनुगमनमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल पुगेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुलमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।