Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

झापाबाट हत्या गरेको अभियोगमा पक्राउ

झापाबाट हत्या गरेको अभियोगमा पक्राउ

images
  • झापाबाट हत्या गरेको अभियोगमा पक्राउ
    images
    images

    झापा । झापाको बिर्तामोड नगरपालिका-७ खालबाडी बस्ने ३६ वर्षीय फुर्बा तामाङको हत्या गरेको अभियोगमा तामाङकै घरमा डेरा गरी  बस्ने २८ वर्षीय प्रेम कुमार राईलाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    प्रेम कुमारले धारिलो हतियार प्रहार गर्दा फुर्बाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।