Logo

२०८३, आश्विन १७गते


images
images

राष्ट्रपति -प्रधानमन्त्री भेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता

images
  • राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् । बुधवार दिउँसो राष्ट्रपति निवासमै पुगेर प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेकी हुन् ।  

    images
    images
    images

    भेटमा फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

    images
    images
    images

    सरकारले निर्वाचनलाई लक्षित गरेर केही अध्यादेश ल्याउने तयारी गरेको बताइएको बेला प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेकी छन् ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।