काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्र जारी छ । प्रज्ञा भवन कमलादीमा भइरहेको उद्घाटन समारोहमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राप्रपा महामन्त्री कुन्ती शाहीलगायत उपस्थित छन् ।
महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेबाट महासचिव शंकर पोखरेल सहभागी छन् । ओली पार्टी कामले झापा गएका कारण एमालेको प्रतिनिधित्व गर्दै पोखरेलले आतिथ्यताका लागि पुगेका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology