Logo

२०८३, श्रावण ३०गते


images
images

'श्रम संस्कृति पार्टी'

हर्क साम्पाङको 'श्रम संस्कृति पार्टी' दर्ताको लागि निर्वाचन आयोगमा

हर्क साम्पाङको 'श्रम संस्कृति पार्टी' दर्ताको लागि निर्वाचन आयोगमा

images
  • हर्क साम्पाङको  'श्रम संस्कृति पार्टी' दर्ताको लागि  निर्वाचन आयोगमा
    images
    images

    काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।  साम्पाङले 'श्रम संस्कृति पार्टी' को नाम दिएर केहि दिन अघि नै आयोगमा निवेदन दिएका छन् । 

    images
    images
    images

    आयोग स्रोतका अनुसार हर्कराज राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका नाममा दल दर्ताका लागि निवेदन परेको र आयोगको जाँचबुझ प्रक्रियामै रहेको छ ।  साम्पाङले दल खोल्ने कुरा पटक पटक गरे पनि यस पटक दल दर्ताको निवेदन दिएको विषय भने  जानकारी दिएका थिएनन्  ।

    images
    images
    images

    जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको दाबि गरेका साम्पाङले सुशिला कार्की नेतृत्वको सरकार विदेशीले बनाइदिएको भन्दै लगातार आक्रमण गरिरहेका छन्  ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # 'श्रम संस्कृति पार्टी'
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।