Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

images
  • यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद
    images
    images

    काठमडौँ  । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सांसद छानेको छ । राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेपछि चार सांसद पाउने भएको छ ।

    images
    images
    images

    जस अनुसार पार्टीले आदिवासीबाट पूर्ण लिम्बू, खस आर्य महिलाबाट अम्बिका देवी सङ्ग्रौला, दलितबाट राधिका रम्तेल र मधेसीबाट रुबी कुमारी ठाकुरको नाम छ्नौट गरेको हो । 

    images
    images
    images

    यसअघि शनिबार पार्टी कोषाध्यक्ष समिता राईले समानुपातिक सांसद छानेको भन्दै दिएको सूचना गलत देखिएको छ । शनिबार साँझ नै अध्यक्ष हर्क साम्पाङले आधिकारीक निर्णय गर्न बाँकी रहेको बताएका थिए ।   

    images
    images
    images

    श्रम संस्कृतिले प्रत्यक्षतर्फ भने ३ सिट जितेको छ ।  खोटाङ, भोजपुर र सुनसरी १ मा प्रत्यक्ष तर्फ जित हासिल गरेको थियो ।

    प्रहिलो पटक चुनाव लडेको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा ७ सांसदसहित आफ्नो उपस्थिति जनाएको छ ।

    shram1773564932.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # 'श्रम संस्कृति पार्टी'
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।