Logo

२०८३, श्रावण ३०गते


images
images

संस्कृति

राष्ट्रपति पौडेलद्वारा नक्साल भगवतीमा पूजाअर्चना

राष्ट्रपति पौडेलद्वारा नक्साल भगवतीमा पूजाअर्चना

images
  • राष्ट्रपति पौडेलद्वारा नक्साल भगवतीमा पूजाअर्चना
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकामा रहेको महत्वपूर्ण शक्तिपीठ मध्येको नक्साल भगवतीको दर्शन गरेका छन् ।

    images
    images
    images

    महाअष्टमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्साल भगवतीमा प्रथम महिला सविता पौडेलसहित पुगेर दर्शन गरेका हुन् ।

    images
    images
    images

    अघिल्ला वर्षमा शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी इन्द्रयणी पुगेर पूजा आराधना र दर्शन गर्ने गरेको भए पनि यसपटक नक्साल भगवतीको मात्र दर्शन गरेको र अन्य शक्तिपिठमा भेटी पठाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।