Logo

२०८३, श्रावण ३०गते


images
images

टी-२० सिरिज

टी-२० सिरिज: अफगानिस्तानविरुद्ध बंगलादेशको विजयी शुरुवात

टी-२० सिरिज: अफगानिस्तानविरुद्ध बंगलादेशको विजयी शुरुवात

images
  • टी-२० सिरिज: अफगानिस्तानविरुद्ध बंगलादेशको विजयी शुरुवात
    images
    images

    काठमाडौँ । बंगलादेशले अफगानिस्तानविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बंगलादेशले अफगानिस्तानलाई ४ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    अफगानिस्तानले दिएको १५२ रनको लक्ष्य पछाएको बंगलादेशले १८.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

    images
    images
    images

    बंगलादेशका लागि परभेज होसैन इमोनले ५४ रन बनाए भने तान्जिद हसनले ५१ रन बनाएका थिए । त्यस्तै नुरुल हसनले २३ रन बनाएका थिए । त्यस्तै अफगानिस्तानका बलर राशिद खानले ४ विकेट लिएका थिए ।

    images
    images
    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमनुल्लाह गुरबाजले ४० रन बनाए भने मोहमद नावीले ३८ रन बनाएका थिए । त्यस्तै बंगलादेशका बलर रिशाद होसैन र तान्जिम हसन सकिबले २-२ विकेट लिएका थिए ।

    यो जितपछि बंगलादेशले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल आज राती हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।