Logo

२०८३, श्रावण ३०गते


images
images

टी-२० सिरिज

नेपाल र मलेसियाबीचको दोस्रो टी-२० खेल आज हुदै

नेपाल र मलेसियाबीचको दोस्रो टी-२० खेल आज हुदै

images
  • नेपाल र मलेसियाबीचको दोस्रो टी-२० खेल आज हुदै
    images
    images

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियाविरुद्धको दोस्रो टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । 

    images
    images
    images

    नेपालले मलेसियासँगको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको थियो । आज हुने दोस्रो खेल ७: ४५ बजेदेखि शुरु हुदैछ । 

    images
    images
    images

    नेपाल र मलेसियाबीच तेस्रो खेल ५ अक्टोबर, चौथो खेल ७ अक्टोबर र पाँचौं खेल ८ अक्टोबरमा हुने तालिका रहेको छ ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली मलेसियामा रहेको छ ।

    जसमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।