Logo

२०८३, आश्विन १०गते


images
images

दुर्घटना

तमोर करिडोरमा जीप दुर्घटना : पाँच जनाको मृत्यु

तमोर करिडोरमा जीप दुर्घटना : पाँच जनाको मृत्यु

images
  • तमोर करिडोरमा जीप दुर्घटना : पाँच जनाको मृत्यु
    images
    images

    सुनसरी । पाँचथरको तमोर करिडोर सडकखण्डमा बलेरो पिकअप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    कोशी प्रदेश प्रहरीका अनुसार शनिबार दिउँसो पाँचथरबाट धरानतर्फ यात्रुसहित मे १ ज ३०५५ नम्बरको बोलेरो जीप तमोर नदी किनारमा करिब ४०० मिटर तल खसेको थियो ।

    images
    images
    images

    सो दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुषको रहेका छन् भने उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    हालसम्म सात जना घाइतेलाई उद्धार गरिएको छ, जसमा छ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ भने एक जनालाई फिदिम अस्पताल, पाँचथर पठाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।