Logo

२०८३, श्रावण ३०गते


images
images

नारायणगढ–मुग्लिन सडक

नारायणगढ–मुग्लिन सडक बिहान ६ बजेदेखि नै सुचारु

नारायणगढ–मुग्लिन सडक बिहान ६ बजेदेखि नै सुचारु

images
  • नारायणगढ–मुग्लिन सडक बिहान ६ बजेदेखि नै सुचारु
    images
    images

    चितवन । नारायणगढ–मुग्लिन सडक आज बिहानबाट यातायात सेवा सञ्चालनमा आएको छ ।

    images
    images
    images

    गत शुक्रवार र शनिवार आएको अविरल वर्षाका कारण ती  सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए ।  

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय चितवनले यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ् सेन्टर)मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन् ।

    images
    images
    images

    चितवन प्रहरीले चितवन हुदै विभिन्न जिल्लामा जाने सवारी साधनलाई राति ९ बजेसम्म चितवन कटिसक्न आग्रह गरेको छ । ९ बजेपछि आउने सवारी साधनलाई रोकेर राखिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन
  • # नारायणगढ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।