Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

कतारविरुद्ध अभ्यास खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टिम

कतारविरुद्ध अभ्यास खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टिम

images
  • कतारविरुद्ध अभ्यास खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टिम
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारविरुद्ध अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

    images
    images
    images

    अभ्यास खेल आज ‌ओमानको ओमान क्रीकेट ऐकेडेमी ग्राउन्ड-१ मा नेपाली समय अनुसार बेलुका ४:१५ बजेदेखि सुरु हुनेछ।

    images
    images
    images

    नेपालले पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो । यो अभ्यास खेल आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको तयारी स्वरुप खेल्न लागिएको हो ।

    images
    images
    images

    विश्वकप छनौट अन्तर्गत समुह बी मा जापान र कुवेतसँग रहको नेपालले पहिलो खेल कुवेतसँग बुधवार खेल्दै छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कतार
  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।