Logo

२०८३, आश्विन १७गते


images
images

कैलालीबाट पेस्तोलसहित एक जना पक्राउ

कैलालीबाट पेस्तोलसहित एक जना पक्राउ

images
  • कैलालीबाट पेस्तोलसहित एक जना पक्राउ
    फाइल फोटो
    images
    images

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-१ बेलार बस्ने २३ वर्षीय आकाश शाहीलाई पेस्तोल १ थान र म्याग्जिन १ थान सहित प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको भान्सा घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।