Logo

२०८३, श्रावण ३१गते


images
images

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४७ वर्षीय पुरुष पक्राउ

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४७ वर्षीय पुरुष पक्राउ

images
  • २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४७ वर्षीय पुरुष पक्राउ
    images
    images

    झापा । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको मेचीनगर नगरपालिका-१३ इलाम रोड बस्ने ४७ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    दिलिपले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणीः
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।