Logo

२०८३, आश्विन १७गते


images
images

लेखा अधिकृत पक्राउ

वीर अस्पतालका लेखा अधिकृत एक लाख २० हजार घुससहित पक्राउ

वीर अस्पतालका लेखा अधिकृत एक लाख २० हजार घुससहित पक्राउ

images
  • वीर अस्पतालका लेखा अधिकृत एक लाख २० हजार घुससहित पक्राउ
    images
    images

    काठमाडौँ । वीर अस्पतालका लेखा अधिकृत ढुण्डी राज दाहाल एक लाख २० हजार घुससहित पक्राउ परेका छन् ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा कार्यरत लेखा अधिकृत दाहालले बिभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरुलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा लिएको एक लाख २० हजार ८५० घुससहित आफ्नै कार्यकक्षबाट पक्राउ परेको जानकारी दिएको छ ।

    images
    images
    images

    अख्तियारले आइतबार सो रकमसहित  एक थान मोबाइल र अन्य सम्बन्धित कागजातहरु सहित निजकै कार्यक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।