Logo

२०८३, श्रावण ३०गते


images
images

फुटबल

नेपाल भियतनामसँग १-० गोलले पराजित

नेपाल भियतनामसँग १-० गोलले पराजित

images
  • नेपाल भियतनामसँग १-० गोलले पराजित
    images
    images

    काठमाडौँ । नेपाल भियतनामसँग पराजित भएको छ । मंगलबार राति सम्पन्न खेलमा नेपाल भियतनामसँग १-० गोल अन्तरले पराजित भएको हो ।

    images
    images
    images

    भियतनामले खेलको पाँचौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो गोल नेपालले आत्मघाती गोल गरेको थियो । यस खेलअघि ठुलो बर्षा भएपछि खेल तोकिएको समयभन्दा आधा घण्टा पछि शुरु भएको थियो ।

    images
    images
    images

    योसँगै नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले खेलेका ४ खेलमा चारै खेलमा हार बेहोरेको छ । नेपालले अब छनौट अन्तर्गतको अर्को खेल आगामी नोभेम्बर १८ मा मलेसियाविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै भियतनामले भने ४ खेलमा ३ जित र एक हारसहित ९ अंक बटुलेको छ र समुह एफमा दोस्रो स्थानमा छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।