Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

चितवन राइनोजले भित्र्यायो तीन विदेशी खेलाडी

चितवन राइनोजले भित्र्यायो तीन विदेशी खेलाडी

images
  • चितवन राइनोजले भित्र्यायो तीन विदेशी खेलाडी
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी चितवन राइनोजले तीन विदेशी खेलाडी भित्र्याएको छ ।

    images
    images
    images

    चितवन राइनोजले ४० बर्षिय पुर्व पाकिस्तानी खेलाडी शोहैल तनभीर, इङल्याण्डका ४० बर्षिय पुर्व क्रिकेटर रवि भोपारा र इङल्याण्डकै ३८ बर्षिय पुर्व क्रिकेटर डेविड मलानलाई भित्र्याएको जानकारी दिएको छ ।

    images
    images
    images

    कुशल मल्ल मार्की खेलाडी रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, अमरसिंह रौटेला, दीपक बोहरा, गौतम केसी, देव खनाल, अर्जुन साउद, विपिन रावल, विपिन आचार्य र रन्जीत कुमारलगायतका खेलाडी रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।